भोलिदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने,लुम्बिनी प्रदेशसभा :

images
  • 102
    SHARES
  • जेठ २६, २०७९ बिहीबार
    भोलिदेखि नीति तथा कार्यक्रममाथि छलफल हुने,लुम्बिनी प्रदेशसभा :
    images

    लुम्बिनी ।  

    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि भोलिदेखि छलफल सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले बुधवार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि भोलिदेखि  छलफल हुने लागेको हो ।  

    lumbini-bises-adhibesan-27-saun_20210811140026.jpg

     

    बिहीबार बसेको प्रदेशसभा बैठकमा सञ्चार र प्रहरी सेवा सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय  गरेको छ ।आन्तरिक मामिला तथा सञ्चार मन्त्री  तिलक राम शर्माले  प्रस्तुत गरेको विधेयकमाथिको प्रस्तावलाई प्रदेशसभाबाट पारित गरी विषयगत समितिमा पठाएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend