बेचन झालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश

images
  • 327
    SHARES
  • भाद्र २, २०८१ आइतबार
    बेचन झालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश
    images

    काडमाडौं ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।

    आज न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।

    शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend