अर्घाखाँचीमा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापा ज्यान गयाे

images
  • 204
    SHARES
  • भाद्र ४, २०८१ मंगलबार
    अर्घाखाँचीमा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापा ज्यान गयाे
    images

    अर्घाखाँची

    अर्घाखाँचीकाे सिमलपानीमा पहिरोले गोठ पुरिँदा एक जनाको ज्यान गएकाे छ ।

    अविरल वर्षाका कारण शितगंगा नगरपालिका–१३ सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिनुभयाे ।

    बिहानको समयमा पशुचौपाया फुकाएर बाहिर ल्याउन गोठमा गएका थापालाई घरमाथिबाट खसेकाे पहिरोले पुरेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend