भारत विहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना

images
  • 239
    SHARES
  • भाद्र ९, २०८१ आइतबार
    भारत विहारमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना
    images

    काठमाडौं ।

    भारतीय राज्य विहारको देवघर तीर्थयात्रामा गएको एक नेपाली बस दुर्घटनामा परेको छ । शनिबार बिहान ११ बजे नेपालबाट गएको बस भारतमा आज बिहान ३ बजे पल्टिएको हो ।

    भारतीय अनलाइन समाचार अमरउज्वलाका अनुसार राजमार्ग २८ क्षेत्रमा दुर्घटना भएको हो । ४३ जना सवार बसका २५ जना यात्रु घाइते भएको बताइएको छ । बसको एक्सल टुटेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनाबाट घाइते नेपाली यात्रुहरू प्राथमिक उपचार सकेर फर्केका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend