जीप र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयाे

images
  • 286
    SHARES
  • भाद्र १०, २०८१ सोमबार
    जीप र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयाे
    images

    काठमाण्डाै –

    रौतहटको चन्द्रपुरमा जीप र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गएको छ ।

    दुर्घटनामा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका–१५ का तुलसी ओझा र मोरङको सुन्दरहरैचा नगरपालिका–११ का विवश बास्कोटाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–४ पूर्व–पश्चिम राजमार्गको धन्सार पुल नजिकै जीप र मोटरसाइकल एकआपसमा ठोकिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend