सुनको भाउमा फेरि नयाँ रेकर्ड!

images
  • 217
    SHARES
  • भाद्र १२, २०८१ बुधबार
    सुनको भाउमा फेरि नयाँ रेकर्ड!
    images

    काठमाण्डौ 

    सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसअघि गएको भदौ ५ गते सुनको भाउ एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको भाउमा उतारचढाव भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ ।

    हिजोे तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँ भएको महासङ्घले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend