प्याजको भाउ प्रतिकिलो १३० रुपैयाँ पुग्यो

images
  • 116
    SHARES
  • भाद्र १२, २०८१ बुधबार
    प्याजको भाउ प्रतिकिलो १३० रुपैयाँ पुग्यो
    images

    काठमाडौँ, भदौ १२

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो १३० रुपैयाँ पुगेको जनाएको छ ।

    बुधबारका लागि मूल्यसूची तोक्दै समितिले प्याज सुकेको (चाइनिज)को चाहिँ प्रतिकिलो १२० रुपैयाँ कायम भएको जनाएको छ ।
    यसैगरी आलु सेतोको ५५, काउली स्थानीयको १००, गोलभेँडा ठुलो नेपालीको ६५, गोलभेँडा सानो लोकलको ३० रुपैयाँ कायम हुँदा अनारको ४००,केरा दर्जनको १५० रुपैयाँ कायम भएको छ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend