चितवनको नारायणी पुलबाट हामफालेर एक महिला बेपत्ता

images
  • 193
    SHARES
  • भाद्र १२, २०८१ बुधबार
    चितवनको नारायणी पुलबाट हामफालेर एक महिला बेपत्ता
    images

    भरतपुर,भदौ १२

    चितवनको नारायणी नदी पुलबाट हाम फालेर आज (बुधबार) बिहान एक महिला बेपत्ता भएकी छन ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजेका समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित पुलको बिच भागबाट अन्दाजी ४५/५० बर्षकी महिलाले हाम फालेकी हुन ।

    उनको खोजी भइरहेको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । पछिल्लो समय पुलबाट हामफाल्ने क्रम बढेपछि प्रहरीले निगरानी समेत बढाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend