देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षमा पुनः शिवराज पौडेल चयन

images
  • 158
    SHARES
  • भाद्र १५, २०८१ शनिबार
    देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षमा पुनः शिवराज पौडेल चयन
    images
    देवघाट भदौ १६
    देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षमा पुनः शिवराज पौडेल चयन भएको छ । आज(शनिबार) भएको पुस्तकालयको ७ औँ अधिवेशनबाट पौडेल अध्यक्ष पदमा चयन भएको हो ।
     
    पौडेलको अध्यक्षमा ९ कार्यसमिति सदस्यीय चयन भएको छ जसमा अध्यक्ष शिवराज पौडेल,उपाध्यक्ष रश्मि साेती,काेषाध्यक्ष महेन्द्र राज प्याकुरेल ,सचिव फणीन्द्रप्रसाद पाैडेल,सदस्य अर्जुन पाण्डेय,रामचन्द्र सुवेदी,नमुना घिमिरे,शुकु गुरुङ लगायन सर्वसहमत चयन भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend