महेश बस्नेत : जनता भोकै मर्नुपर्ने स्थिति सरकारले ल्यायो

images
  • 76
    SHARES
  • जेठ २७, २०७९ शुक्रबार
    महेश बस्नेत : जनता भोकै मर्नुपर्ने स्थिति सरकारले ल्यायो
    images

    काठमाडौं 

    प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताएका छन ।

    yyyyyyyy.jpg

     

    शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पेट्रोलियम पद्धार्थमा मूल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताए ।

     

    निर्माण क्षेत्रमा २५ प्रतिशतले महंगी बढेकाले निर्माणको काम अलपत्र भएको उनले बताए । आगामी आर्थिक वर्षको बजेट सिमित नेता, मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको उहाँले टिप्पणी गरे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend