एन्फा महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने

images
  • 117
    SHARES
  • भाद्र १९, २०८१ बुधबार
    एन्फा महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने
    images

    काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब खेल्दैछन् । ललितपुरको सातदोबाटोमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० वटा टोली सहभागी छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend