आज प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

images
  • 179
    SHARES
  • भाद्र २०, २०८१ बिहीबार
    आज प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
    images

    काठमाण्डौ

    आज काठमाण्डौ उपत्यकासहित देशभर मौसमको आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    पछिल्लो २४ घण्टामा सर्लाही, काठमाण्डौ, खोटाङ्, मकवानपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ, गोरखा, नुवाकोट लगायतका ठाउँमा धेरै पानी परेको छ ।

    त्यस्तै कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् बिनु महर्जनले जानकारी दिनु भयो ।

    आज कोशी, बाग्मती, लुम्बिनी, कणाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend