सुन्दरीजलमा एक युवतीको शव भेटियाे

images
  • 198
    SHARES
  • भाद्र २०, २०८१ बिहीबार
    सुन्दरीजलमा एक युवतीको शव भेटियाे
    images

    काठमाण्डाै –

    काठमाण्डौको सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ । सुन्दरीजलको बाग्मती खोला किनारमा एक युवतीको शव भेटिएको प्रहरीले जनाएको छ ।

    शवको पहिचान भएको छैन । शव हेर्दा केही दिनअघि नै मृत्यु भएको जस्तो देखिने प्रहरीले जानकारी दिएको छ । शवलाई अस्पताल लगिएको र अब अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend