देवघाट महिला सञ्जालको आयोजनामा तीज विषेश कार्यक्रम सम्पन्न

images
  • 292
    SHARES
  • भाद्र २१, २०८१ शुक्रबार
    देवघाट महिला सञ्जालको आयोजनामा तीज विषेश कार्यक्रम सम्पन्न
    images
     
    तनहुँ,
    देवघाट महिला सञ्जाल आयोजनामा नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमामा वडा नम्बर ५ हाटबजारमा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ।458480469_496467063019913_3483073271994993729_n (1).jpg
     
    कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगर,विशिष्ट अतिथि देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य,नेपाली काङ्ग्रेस जिल्ला सदस्य सिर्जना पौडेलतिवारी,भिमकुमारी थाईथापा, नेकपा एमाले जिल्ला सदस्य सुकु गुरुङ,राप्रपा देवघाट अध्यक्ष दिवाकर मिश्र,गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्दप्रसाद पौडेलले,देवघाट गाउँपालिका महिला,बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख सपना थापा क्षत्री शुभकामना मन्तव्य राखेका थिए।458696265_496470216352931_7664535841878274774_n.jpg सो कार्यक्रममा गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,,चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक संगीता ओझा लगायतको उपस्थित रहेको थियो।उक्त कार्यक्रम सञ्जालका सचीव एलिजा क्षेत्री अधिकारीले सञ्चालन गरेको थियो भने सञ्जालका अध्यक्ष राधादेवी खनालको अध्यक्षता कार्यक्रम भएको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend