मन्त्रिपरिषद् बैठक बस्दै

images
  • 138
    SHARES
  • भाद्र ३०, २०८१ आइतबार
    मन्त्रिपरिषद् बैठक बस्दै
    images

    काठमाडौँ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी साँझ ५ बजेका लागि बैठक बोलाइएको हो ।

    आजको बैठकले मन्त्रालयले पठाएका प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने बताइएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend