रास्वपाको केन्द्रीय समिति बैठक जारी

images
  • 148
    SHARES
  • भाद्र ३१, २०८१ सोमबार
    रास्वपाको केन्द्रीय समिति बैठक जारी
    images

    काठमाडौँ, भदौ ३१

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भइरहको सो पार्टीका नेता मनिष झाले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend