सहकारी सकियो,अब विषय गोर्खा मिडियातिर जान्छ:रवि लामिछाने

images
  • 147
    SHARES
  • आश्विन १, २०८१ मंगलबार
    सहकारी सकियो,अब विषय गोर्खा मिडियातिर जान्छ:रवि लामिछाने
    images

    काठमाडौं,असोज १

    रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरण अब सकिएको बताउँदै विषय अब गोर्खा मिडियातिर जाने बताएका छन् ।

    राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “सहकारी सकियो, अब गोर्खा मिडियातिर जान्छ विषय,” लामिछानेले भने,“आफ्नै केन्द्रीय नेता बसेको ठाउँले दिएको प्रतिवेदन हेरे हुन्छ । प्रतिवेदन कस्तो हुन्छ भनेर रु प्रमाण छ, प्रमाण छ भनेको होइन, मेरो प्रणाम छ,प्रमाण होइन रहेछ ।”

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend