बाँके।
बाँकेमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।जानकी गाउँपालिका- २ बेल्भारस्थित इमिली नाला नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ बस्ने पर्शुराम यादवका १४ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Copyright © 2026 All right reserved to Bihanimedia Site By: SobizTrend