एशियन कप छनोटमा कम्बोडियासँग नेपाल पराजित

images
  • 386
    SHARES
  • आश्विन ५, २०८१ शनिबार
    एशियन कप छनोटमा कम्बोडियासँग नेपाल पराजित
    images

    एएफसी २० वर्षमूनीको एशियन कप छनोटमा कम्बोडियासँग नेपाल पराजित भएको छ ।  ताइपेइ सीटीमा भएको खेलमा कम्बोडियाले नेपाललाई ४–१ गोलले हराएको हो । नेपालले खेलको तेस्रो र चौथो मिनेटमै गोल खाएको थियो ।

    पहिलो हाफको अतिरिक्त समयमा समिर तामाङले गोल गरेर खेललाई २–१ को अवस्थामा ल्याएका थिए । तर ६६ र ८३ औँ मिनेटमा गोल गरेर कम्बोडियाले खेल ४–१  ले जित्यो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend