राष्टिय फलफुल तथा तरकारी थोक व्यवसायी संघ कास्कीको अध्यक्षमा निर्वाचित

images
  • 221
    SHARES
  • आश्विन ६, २०८१ आइतबार
    राष्टिय फलफुल तथा तरकारी थोक व्यवसायी संघ कास्कीको अध्यक्षमा निर्वाचित
    images

    पोखरा 

    चितवनको इछाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थायी घर भै हाल पोखरामा बसोबास गर्दै आईरहेका दुर्गा प्रसाद कंडेल राष्टिय फलफुल तथा तरकारी थोक व्यवसायी संघ कास्कीको अध्यक्षमा निर्वाचित भएका छन् । 

    संघको शुक्रबार सम्पन्न १० औं अधिवेशनले कडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend