आँबु खैरेनी
केहीदिन देखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने बिरुद्धको सुनियोजित, फसाउने नियत र षड्यन्त्रकारी पक्राउ पुर्जी को बिरोध गर्दै आँबुखैरेनी चोकमा शान्तिपूर्ण प्ले कार्ड बोकेर सडक अबोरध नगरी प्रदर्शन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी आबुखैरेनी गाउँ कमिटीका अध्यक्षले, सरकारका आफ्नै सांसदहरु सहकारी प्रकरणमा मुछिने डरले जनताको ध्यान रबितिर मोडेको सरकारलाई आरोप लगाए , यस्तै पार्टी उदाएको मात्र २ वर्ष मात्र भयो पार्टीले जनताको मन जितेको कारण पुराना दल मिली रास्वपालाई कसरी हुन्छ सक्ने उपाए खोजिरहेको तर त्यो चाहाना पुरा नहुने उनले बताए।
तस्बिर: रास्वपा आँबुखैरेनी गाउँपालिका सचिवालय



