साफ महिला च्याम्पियनशिप २०२४ का लागि नेपालको प्रारम्भिक टोलीमा ४० जना खेलाडी

images
  • 188
    SHARES
  • आश्विन ८, २०८१ मंगलबार
    साफ महिला च्याम्पियनशिप २०२४ का लागि नेपालको प्रारम्भिक टोलीमा ४० जना खेलाडी
    images

    काठमाण्डाै –

    साफ महिला च्याम्पियनशिप २०२४ का लागि नेपालले प्रारम्भिक टोलीमा ४० जना खेलाडीलाई बोलाएको छ ।

    यस्तो छ प्रारम्भिक टोली –

    अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विके, हीरा भुजेल, प्रतीक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिशा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यसोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सञ्जिना कोइराला, नेहाकुमारी चौधरी, सञ्जिनी थोकर, अनिता लम्गेल, लीला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भुलन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend