एन्फा महिला लिग फुटबलमा बाग्मती युथ क्लबले सङ्कटा क्लबलाई हरायाे

images
  • 183
    SHARES
  • आश्विन ८, २०८१ मंगलबार
    एन्फा महिला लिग फुटबलमा बाग्मती युथ क्लबले सङ्कटा क्लबलाई हरायाे
    images

    काठमाण्डाै –

    एन्फा महिला लिग फुटबलमा बाग्मती युथ क्लबले सङ्कटा क्लबलाई हराएकाे छ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दाेस्राे खेलमा बाग्मथी युथले सङ्कटालाई ३–१ गोलले हरायो । बाग्मती युथका लागि गिफ्टी एचेम्पोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरे । सङ्कटाका लागि टेमिलोप जेनिफरले गोल गरिन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend