उपचारकाे क्रममा भारतमा निधन पूर्वमन्त्री मिथिला चौधरीको

images
  • 84
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    उपचारकाे क्रममा भारतमा निधन पूर्वमन्त्री मिथिला चौधरीको
    images

    सप्तरी 

    पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिए।

    mithila-chaudhary.jpg

    मिथिला संविधानसभा सदस्यसमेत रहेका थिए ।

    नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

    उनको श्रीमान्, एक छोरा र दुई छोरी छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend