पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध

images
  • 189
    SHARES
  • आश्विन १०, २०८१ बिहीबार
    पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध
    images

    काठमाण्डौ 

    अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखाको सडकमा पहिरो खस्दा  सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सडक विभागसँगको समन्वयमा पहिरो हटाएर गाडी सञ्चालनको प्रयास भइरहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend