अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि

images
  • 187
    SHARES
  • आश्विन १०, २०८१ बिहीबार
    अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि
    images

    काठमाडौँ  ।

    माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन आज देखि काठमाडौँमा हुदै छ । 

    असोज १० देखि १२ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको उद्घाटन त्रिविको स्मृति हलमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने बताइएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend