बाढी,पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १३२ पुग्यो

images
  • 162
    SHARES
  • आश्विन १३, २०८१ आइतबार
    बाढी,पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १३२ पुग्यो
    images

    काठमाडौँ, असोज १३

    बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२ पुगेको छ गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकामा ६८, बागम्ती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ।

    त्यसैगरी, विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका छन्। सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्दार गरिएको गृह मन्त्रालयले जनाएको छ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend