बालाजुमा एक महिला मृत अवस्थामा फेला

images
  • 160
    SHARES
  • आश्विन १६, २०८१ बुधबार
    बालाजुमा एक महिला मृत अवस्थामा फेला
    images

    १६ असोज, काठमाडौं

    बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।

    प्रहरी वृत्त बालाजुले घटनाबारे अनुसन्धान अघि बढाएको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend