दशैँको दिन मौसम सफा रहने

images
  • 244
    SHARES
  • आश्विन २३, २०८१ बुधबार
    दशैँको दिन मौसम सफा रहने
    images

    काठमाण्डाै 

    दशैँका मुख्य तीन दिन सप्तमी (बिहीवार), अष्टमी/नवमी (शुक्रवार)  र दशमी (शनिवार) कोशी र मधेश प्रदेशका केही ठाउँ तथा बाग्मती र गण्डकी प्रदेशको पहाडी भेगका केही ठाउँबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने भएको छ ।

    ;;;;;;;;;;;;;;;;;;.jpg

    मौसम पूर्वानुमान महाशाखाले दशैँ विशेष मौसमी बुलेटिन निकालेर केही ठाउँमा बदली र सामान्यदेखि मध्यम खालको वर्षाबाहेक धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend