चितवन, कात्तिक १
भरतपुर महानगरपालिका-४, नवदुर्गा चोकमा गएराति दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एकजनाको मृत्यु भएको छ।
प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठोकिँदा मोटरसाइकल चालक भरततपुर महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।



