आज सुनको भाउ तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ

images
  • 132
    SHARES
  • कार्तिक १, २०८१ बिहीबार
    आज सुनको भाउ तोलाको १ लाख ६२ हजार ४ सय रुपैयाँ
    images

    काठमाण्डौ 

    सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो ।

    आज सुनको भाउ तोलामा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ६२ हजार चार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने यथावत् छ । चाँदी तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend