सभापति रवि लामिछानेको बयान सुरु

images
  • 176
    SHARES
  • कार्तिक ५, २०८१ सोमबार
    सभापति रवि लामिछानेको बयान सुरु
    images

    पोखरा, कात्तित ५-

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिन थालिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले रविसँग बयान लिन थालेको हो। कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend