५ लाख धरौटीमा रिहा भए हाँस्य कलाकार इकु

images
  • 447
    SHARES
  • कार्तिक ५, २०८१ सोमबार
    ५ लाख धरौटीमा रिहा भए हाँस्य कलाकार इकु
    images

    काठमाडौं, कात्तिक ५-

    कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend