प्रधानमन्त्री ओलीले १०० दिने उपलब्धि सार्वजनिक गर्दै

images
  • 191
    SHARES
  • कार्तिक ७, २०८१ बुधबार
    प्रधानमन्त्री ओलीले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
    images

    काठमाडौं,कात्तिक ७

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन्। ३० असारमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्न लागेका हुन्।

    दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यस अघि उनले आज बिहान सत्ता साझेदार दलहरूको बैठक बोलाएका छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend