शंकर निर्वाचित,दुरसञ्चार कम्पनी सञ्चालकमा

images
  • 66
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    शंकर निर्वाचित,दुरसञ्चार कम्पनी सञ्चालकमा
    images

    काठमाडौं ।

    दाङ दंगीशरण–५, हेकुलीका शंकर लामिछानेले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालयको सञ्चालक सदस्यमा निर्वाचित भएका छन् ।नेपाल दुरसञ्चार  कम्पनी लिमिटेडको केन्द्रीय कार्यायलमा शनिवार भएको निर्वाचनमा उनी सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन् । 

    NTA_Nepal-Telecom-Authority-Doorsanchar.jpg

    उक्त पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

    286338542_416459543676666_7746068692389081528_n_20220611152953.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend