चढे युवक नुवाकाेटमा हाइटेन्सन लाइनमा

images
  • 155
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    चढे युवक नुवाकाेटमा हाइटेन्सन लाइनमा
    images

     

    नुवाकोटको ककनी गाउँपालिकामा एक पुरूष विद्युत्को हाइटेन्सन पोलको तारमा चढेका छन् ।

    nuwakot-hitensiobn-line_20220611153339.jpg

     

    शनिबार करिब १० बजेदेखि बेलकोटगढी नगरपालिका–१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक विद्युत्को हाइटेन्सन पोलमा चढेपछि स्थानीय र प्रहरीले उनलाई तल झर्न आग्रह गरिरहेका छन् ।

     

    विद्युत्को तारमा हिँडिरहेका उनको मानसिक सन्तुलन ठिक नभएको र प्रहरीले तल झर्नका लागि फकाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend