प्लास्टिकका फूल र मालामा महानगरले प्रतिबन्ध लगायाे

images
  • 223
    SHARES
  • कार्तिक ८, २०८१ बिहीबार
    प्लास्टिकका फूल र मालामा महानगरले प्रतिबन्ध लगायाे
    images

    काठमाण्डाै 

    काठमाण्डौ महानगरपालिकाले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ ।

    नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी महानगरले प्लास्टिकका फूलगुच्छा र माला बिक्री/वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

    महानगरले आज सूचना निकालेर प्लास्टिकको फूलगुच्छा र माला बिक्री/वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री/वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend