बैठक बस्दै एमालेको कार्यालय समितिको

images
  • 76
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    बैठक बस्दै एमालेको कार्यालय समितिको
    images

    काठमाडौं ।

    नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ ।

    nekapayamale1627626684_20211104125818.jpeg

     

    स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो ।कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । त्यस्तै एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिए ।

     

    नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend