प्रधानमन्त्रीओलीले बोलाएको सत्ता साझेदार दलको बैठक

images
  • 149
    SHARES
  • कार्तिक ९, २०८१ शुक्रबार
    प्रधानमन्त्रीओलीले बोलाएको सत्ता साझेदार दलको बैठक
    images

    काठमाडौँ, कात्तिक ९-

    प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठक जारी छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने बताइएको छ ।

    बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली काँग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend