सभापति रविमाथि इजलासमा प्रहरीले दुर्व्यवहार गरेको भनाइप्रति प्रहरीको आपत्ति

images
  • 221
    SHARES
  • कार्तिक ११, २०८१ आइतबार
    सभापति रविमाथि इजलासमा  प्रहरीले दुर्व्यवहार गरेको भनाइप्रति प्रहरीको आपत्ति
    images

    पोखरा, कात्तिक ११-

    म्याद थपका लागि अदालत लैजाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई इजलासमा प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाइएको थियो ।

    लामिछानेलाई इजलासमा प्रहरीले दुर्व्यवहार गरेको हातहतियारसहित इजलासमा प्रवेश गरेको लगायत आरोप लगाएको प्रति प्रहरीले आपत्ति जनाएको छ ।

    ppppppppppppppppppppp.png

    आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend