सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग

images
  • 340
    SHARES
  • कार्तिक १२, २०८१ सोमबार
    सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग
    images

    काठमाडौँ, कात्तिक १२

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गर्न रास्वपाले माग गरेको छ ।

    सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो आग्रह गरेकी हुन् ।

    ‘गृहमन्त्रीज्यूलाई विशेष अनुरोध गर्न चाहन्छु, थुनाबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ कि भन्ने सोच्नुहुन अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।

     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend