सुनको भाउ आज तोलाको १ लाख ७१ हजार

images
  • 189
    SHARES
  • कार्तिक १५, २०८१ बिहीबार
    सुनको भाउ आज तोलाको १ लाख ७१ हजार
    images

    काठमाण्डौ 

    सुनको भाउले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदीमा २० रुपैयाँले घटेर दुई हजार ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।   

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend