रवि भेट्न हिरासतमा पुगे डीपी अर्याल र डा. स्वर्णिम वाग्ले

images
  • 263
    SHARES
  • कार्तिक २६, २०८१ सोमबार
    रवि भेट्न हिरासतमा पुगे डीपी अर्याल र डा. स्वर्णिम वाग्ले
    images

    पोखरा, कात्तिक २६-

    प्रहरी हिरासतमा रहेका राष्ट्रिय पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न उपभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पुगेका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीमा भर्खरै उनीहरू भेट्न पुगेको रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले जानकारी दिएकी छिन्। सभापति लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend