सुन मूल्य घट्यो

images
  • 192
    SHARES
  • मंसिर २, २०८१ आइतबार
    सुन मूल्य घट्यो
    images

    काठमाण्डौ –

    सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेर एक लाख ६० हजार रुपैयाँमा झरेको छ । अघिल्लो हप्ता लगातारजसो घटेको सुनको भाउ यो हप्ताको पहिलो कारोबार दिनमा पनि घटेको हो ।

    यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर तोलाको एक हजार नौ सय पाँच रुपैयाँमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend