हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

images
  • 156
    SHARES
  • मंसिर २, २०८१ आइतबार
    हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो
    images

    झापा –

    झापामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । दमक नगरपालिका वडा नम्बर ३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको ज्यान गएको हो ।

    बिहान छिमेकी सुविन भटराइको घर हात्तीले भत्काउन थालेपछि धपाउन खोज्दा मीनबहादुर भण्डारीलाई हात्तीले आक्रमण गरेको जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।   

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend