चीनमा अन्धाधुन्ध चक्कु प्रहार बाट ८ जनाको मृत्यु

images
  • 136
    SHARES
  • मंसिर २, २०८१ आइतबार
    चीनमा अन्धाधुन्ध चक्कु प्रहार बाट ८ जनाको मृत्यु
    images

    एजेन्सी ।

    पूर्वी चीनको वुसी शहर स्थित एक विद्यालय बाहिर छुरा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ ।

     

    आक्रमणमा थप १७ जना घाइते भएका छन् । वुशी यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स कलेजमा छुरा प्रहारको घटना भएको हो । घटना पछि एक २१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्नातक परीक्षामा खराब नतिजा आएका कारण प्रमाणपत्र प्राप्त गर्न असफल भएपछि दुःखी भएका विद्यार्थीले चक्कु आक्रमण गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको चिनीयाँ प्रहरीले बताएका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend