केही दिनदेखि लगातार घटेको सुनको भाउ आज बढ्यो

images
  • 219
    SHARES
  • मंसिर ३, २०८१ सोमबार
    केही दिनदेखि लगातार घटेको सुनको भाउ आज बढ्यो
    images

    काठमाण्डौ 

    आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ ।

    केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend