काठमाण्डौ
सुनको भाउ आज नौ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ नौ सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ ताेलाकाे एक लाख ६२ हजार एक सय रुपैयाँ रहेको थियो ।