रवि र छबिसहित १० जना विरुद्ध किटानी जाहेरी

images
  • 262
    SHARES
  • मंसिर ५, २०८१ बुधबार
    रवि र छबिसहित १० जना विरुद्ध किटानी जाहेरी
    images

    चितवन, मंसिर ५-

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी सहित १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ ।

    चितवनको साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बचतकर्ताले रवि र छविविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका हुन्।

    प्रहरीका अनुसार आज (बुधबार) सहकारी संघष पीडितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएका छन्। चितवनका प्रहरी प्रमुख गौतम मिश्रले अहिले जाहेरी बारे अध्य्यन भइरहेको जानकारी दिए । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend