सुनको मूल्य आज पनि बढ्यो

images
  • 286
    SHARES
  • मंसिर ६, २०८१ बिहीबार
    सुनको मूल्य आज पनि बढ्यो
    images

    काठमाडौँ 

    सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।

    योसँगै सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन यस्तो मूल्य १ लाख ६३ हजार रुपैयाँ रहेको थियो । बुधबार सुन ९०० रुपैयाँले बढेको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend